मकवानपुरको सिमखोलामा मिनीट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु « Khabarhub

मकवानपुरको सिमखोलामा मिनीट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा : मकवानपुरको सिमखोलामा मिनिट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । काठमाडौ–हेटौंडा सडक खण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका २ सिमखोलामा ना ४ च २३१५ नम्बरको मिनि ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

तीव्र गतिका कारण ट्रक दुर्घटना भएको बताइएको छ । ट्रक दुर्घटना भएर सडककै छेउमा पल्टिएको छ । तर यात्रु भने हुत्तिएर खोलामा पुगेका थिए । दुर्घटनामा गम्भीर घाइते दुई जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ । पाँच जनाको भने हेटौंडामै उपचार भइरहेको छ । मृत्तकको सनाखत हुन बाँकी छ ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ८ : ४७ बजे

भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

बाँके– पश्चिम नेपालको बिरामी प्रेषण केन्द्रको रूपमा रहेको नेपालगञ्जस्थित भेरी

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक

विपन्नका लागि छुट्यइएका हजारौँ बेड खाली, किन पुग्दैनन् बिरामी ?

काठमाडाैँ- नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल