फिल्ममा अभिनय गर्दै गुरु रान्धावा « Khabarhub

फिल्ममा अभिनय गर्दै गुरु रान्धावा


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायक गुरु रान्धावाले फिल्ममा अभिनय गर्ने भएका छन् । उनको फिल्ममा अभिनय गर्ने विषयमा एक अन्तरवार्तामा अर्का र्‍याप गायक हनी सिंहले खुलाएका हुन् ।  गुरु र हनी आफ्नो नयाँ गीत ‘डिजाइनर’ को प्रमोसन गर्न कपिल शर्मा शो मा पुगेका थिए ।  जहाँ कपिलले हनीलाई अभिनयको बारेमा प्रश्न गरे । जवाफमा हनीले आफूले अभिनय नगर्ने बताएका थिए ।

‘मैले तीन वटा फिल्ममा अभिनय गरेँ । सबै फ्लप भए । अब फिल्ममा अभिनय गर्दिन’ हनीले भने । साथै, उनले गुरुले फिल्ममा अभिनय गर्न लागेको समेत खुलाए ।गुरु फिल्ममा आउन लागेका छन् ।  निकै मेहनत लाग्छ ।  सोच विचार गर्नु’ उनले भने । गुरुले फिल्ममा गर्ने अभिनयको बारेमा खासै बताएनन् ।यद्यपि हनीको अनुभवले आफूलाई सहयोग गर्ने बताए ।

‘गीतमा मोडलिङ गरिरहेको छु । अब अभिनय पनि अलि अलि गर्दैछु । अभिनय गरेपछि बाँकी बताउँला’ गुरुले भने । पञ्जाबी गायक गुरु पछिल्लो समय हिट छन् ।  उनका गीत फिल्म तथा सिंगल ट्रयाकमा दर्शकले रुचाइरहेका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ७ : १९ बजे

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं– आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस भएको

सत्तापक्षकै सांसदले भने- दुई तिहाइको बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् अमरेशकुमार सिंहले दुई

कांग्रेस महाधिवेशनको सबै नतिजा बिहीबार बेलुकासम्ममा आइसक्ने

काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत अहिले मतगणना जारी छ ।