काठमाडौंमा बालेनलाई १९ हजार मतको अग्रता | Khabarhub Khabarhub

काठमाडौंमा बालेनलाई १९ हजार मतको अग्रता


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर १९ हजार पुर्‍याएका छन् ।

निर्वाचन कार्यालयका अनुसार पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार शाहले ४७ हजार ७५२ मत सहित अग्रता लिएका हुन् । दोस्रो स्थानमा रहेकी गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले २८ हजार ८१५ मत पाएकी छन् ।

बालेन र दोस्रो स्थानमा रहेकी सिंहको मतान्तर १८ हजार ९३७ रहेको छ । यस्तै नेकपा ९एमाले० का केशव स्थापित २७ हजार ९७७ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।

त्यसैगरी उपमेयरमा एमालेकी सुनिता डंगोलले अग्रता लिएकी छिन् । डंगोलले ४४ हजार ७०५ मत पाउँदा प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार ९एकीकृत समाजवादी० का रामेश्‍वर श्रेष्ठले १५ हजार २८२ मत मात्र पाएका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ९ : १९ बजे

रामकुमारी भन्छिन् : अहिले नै कता जाने, के गर्ने निर्णय भइसकेको छैन

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले

वीरगञ्ज नाकाबाट चार अर्ब ६१ करोडको खाद्यान्न आयात

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा

अन्तिम बैठकमा गएनन् सम्मानित नेता खनाल र महासचिव भुसाल

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सकिएको छ। सचिवालय

भक्तपुर बाल सुधारगृहबाट भागेका २० मध्ये १५ जना पक्राउ

भक्तपुर– भक्तपुरको सानोथिमिस्थित बाल सुधारगृहबाट २० जना बन्दी ढोका फोडेर

फरार कैदी र लागूऔषध प्रयोगकर्तासहित पाँच जना पक्राउ

कर्णाली– जिल्ला प्रहरी कार्यालय सुर्खेतले काठमाडौं कारागारबाट फरार एक कैदीसहित