दाङमा एमाले उम्मेदवारलाई १६ सय बढीको अग्रता « Khabarhub

दाङमा एमाले उम्मेदवारलाई १६ सय बढीको अग्रता


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको तुलसीपुर उपमहानगर पालिकामा मतगणना जारी छ ।

वैशाख ३० मा सम्मपन्न स्थानीय तहको जारी मतगणनामा एमाले उम्मेदवारले अग्रता कायम राखेका छन् ।

५५ हजार १७२ मत गणना हुँदा एमाले उम्मेदवार टिकाराम खड्काले २३ हजार २१३ मत पाएका छन् भने कांग्रेस उम्मेदवार गेहेन्द्र गिरीले २१ हजार ५९८ मत पाएका छन् । उनीहरुबीचमा १६१५ मतको अन्तर रहेको छ ।

त्यस्तै उपमेयरमा नेकपा एमालेकी स्यानी चौधरीले २२७८९ मत पाउँदा एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर राणाले १६११९ मत पाएका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  १० : ४४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै