विदेश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ « Khabarhub

विदेश पठाइदिने भन्दै ठगी गर्ने पक्राउ


११ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  विदेश पटाइदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

चितवनको भरतपुर महानगरपालिका वडा नं. ९ स्थायी घर भई काठमाडौंस्थित टोखामा बस्ने सुजनराज पाण्डे ठगीको आरोपमा पक्राउ परेका हुन् । उनले टिपिकल क्लोथीङ एण्ड क्राफ्ट स्टोर नामक कम्पनीको नाममा युरोपका जुनसुकै देशमा बिजनेस भिसा लगाइदिने भन्दै ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सुचना अधिकृत प्रहरी उपरिक्षक कृष्ण कोइरालाले जानकारी दिए ।

कोइरालाका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले उनलाई मंगलबार नै पक्राउ गरेको हो । पक्राउ परेका पाण्डे विरुद्ध ठगी कसुर अन्तरगत थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।

प्रकाशित मिति : ११ जेठ २०७९, बुधबार  ९ : १८ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी