नेप्से परिसूचक निरन्तर ओरालो, दोहोरो अंकले गिरावट « Khabarhub

नेप्से परिसूचक निरन्तर ओरालो, दोहोरो अंकले गिरावट


१३ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५.८२ अंकले ओरालो लागेर दुई हजार २२३.७८ मा ओर्लेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४० अंकले ओरालो लागेर ४३३.०७ अंकमा ओर्लिएको छ । कूल २२३ कम्पनीको ४१ लाख ४० हजार ६६५ कित्ता शेयर रु एक अर्ब २९ करोड ८९ लाख पाँच हजार ५९० बराबरको कारोबार भयो ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूह बाहेक अरु सबै उपसमूहको शेयर ओरालो लागेको छ । होटल तथा पर्यटन २.४ अंकले  उकालो लाग्यो । त्यस्तै, बैंकिङ ६.०८, व्यापार १३.१५, विकास बैंक ३७.५४, जलविद्युत् २९.७३, २९.७३, वित्त २२.३६, निर्जीवन बीमा ६८.४६, उत्पादन ३७.८१, अन्य २९.९८, लघुवित्त २०.७५, जीवन बीमा ७८.८१, सामूहिक लगानी कोष ०.०१ र लगानी ०.४२ अंकले ओरालो लागेको छ ।

प्रकाशित मिति : १३ जेठ २०७९, शुक्रबार  ७ : ४३ बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ