च्याम्पियन्स लिगको उपाधिको लागि लिभरपुल र रियल मड्रिड भिड्दै | Khabarhub Khabarhub

च्याम्पियन्स लिगको उपाधिको लागि लिभरपुल र रियल मड्रिड भिड्दै


१४ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स लिगको उपाधिको लागि लिभरपुल र रियल मड्रिड भिड्ने भएका छन् ।

फ्रान्सको पेरिसस्थित स्टेड डे फ्रान्समा लिभरपुल र रियल नेपाली समयअनुसार शनिबार राति पौने १ बजे आमने सामने हुनेछन् । च्याम्पियन्स लिगमा लिभरपुल र रियलको  यो तेस्रो भिडन्त हो ।

यसअघि सन् १९८०-१९८१ मा भएको पहिलो भिडन्तमा लिभरपुलले ३-१ गोलअन्तरले बाजी मारेको थियो । सन् २०१७-२०१८ मा भएको दोस्रो भिडन्तमा भने रियलले लिभरपुललाई ३-१ गोलअन्तरले पराजित गरेको थियो । लिभरपुलले कुल ७ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ भने रियलले १३ पटक उपाधि जितिसकेको छ ।

प्रकाशित मिति : १४ जेठ २०७९, शनिबार  ५ : १८ बजे

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता

पहिलो ओभरमै नेपालले गुमायो भुर्तेलको विकेट

काठमाडौं – स्कटल्याण्डविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले पहिलो ओभरमा नै

स्कटल्यान्डले नेपाललाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – स्कटल्याण्डमा जारी त्रिदेशीय टी–ट्वान्टी आई सिरिजको अन्तिम खेलमा

बिपी राजमार्गमा राति १० घण्टा यातायात सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – बिपी राजमार्गमा भोलि शनिबार राति १२ः३० देखि बिहान