पाँच महिना आयु भएको सरकारले हावादारी बजेट ल्यायो: विष्णु पौडेल « Khabarhub

पाँच महिना आयु भएको सरकारले हावादारी बजेट ल्यायो: विष्णु पौडेल


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले हावादारी बजेट ल्याएको बताएका छन् ।

उनले चुनावी सरकारले आफ्नो प्राथमिकता वर्तमान सरकारले नुबझेको बताएका छन् ।

उनले सरकारले दीर्घकालीन महत्त्वका योजनाका कुरा गरेको तर सरकारको आयु पाँच महिना रहेको पनि बताए । उनले बजेटमा स्वर्ग पुर्‍याइदिने खालको हावादारी कुरा समेटेको पनि बताए ।

मुलुक आर्थिक संकटमा परेका बेला मुलुकलाई आर्थिक लयमा लैजानुको साटो हावादारी बजेट अगाडि सारेको दाबी गरे ।

साथै उनले सरकारले प्राथमिकता भुलेर हचुवाका भरमा बजेट ल्याएको पनि बताए ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ८ : ४८ बजे

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन