राप्रपा प्रवेश गरिन् खुश्बु ओली, लिङ्देनले गरे स्वागत « Khabarhub

राप्रपा प्रवेश गरिन् खुश्बु ओली, लिङ्देनले गरे स्वागत


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोडल तथा कलाकार खुश्बु ओली राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी छिन् ।

आइतबार आयोजना गरिएको एक कार्यक्रमका बीच ओली राप्रपा प्रवेश गरेकी हुन् । केन्द्रीय प्रचार विभागका प्रमुख एवम् राप्रपा प्रवक्ता मोहन श्रेष्ठले यसबारेमा जानकारी दिए ।

राप्रपाको स्थापना दिवसको अवसरमा उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सदस्यता प्रदान गर्दै उनलाई स्वागत गरे । साथै कार्यक्रममा उनलाई पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनीले पनि स्वागत गरेका थिए ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ९ : १७ बजे

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन