काठमाडौँका नवनिर्वाचित मेयर बालेन साहद्वारा 'पूर्वाधार एम्बुलेन्स' को प्रस्ताव | Khabarhub Khabarhub

काठमाडौँका नवनिर्वाचित मेयर बालेन साहद्वारा ‘पूर्वाधार एम्बुलेन्स’ को प्रस्ताव


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले ‘भौतिक पूर्वााधर एम्बुलेन्स’ सञ्चालनमा ल्याउने प्रस्ताव गरेका छन् ।

नगरसभाको बैठकमा मेयर साहले भौतिक पूर्वाधारका लागि ‘एम्बुलेन्स’ को प्रस्ताव राखेका हुन् ।

नगरसभाको पहिलो बैठकमा उनलले सडकमा पर्ने खाल्डाखुल्डी पुर्ने, ढल निकास गर्ने लगायतका कार्य तत्काल थाल्न ‘भौतिक पूर्वााधर एम्बुलेन्स’ सञ्चालनमा ल्याउने प्रस्ताव गरेका हुन् ।

मेयर साहले निजी क्षेत्रबाट सञ्चालित रेष्टुरेन्टहरुमा निःशुल्क शौचालय प्रयोग गर्न दिने प्रस्ताव पनि राखेका छन् ।

यसका लागि केही रेष्टुरेन्टहरुसँग कुराकानी समेत गरिएको उनको भनाइ छ । नगरसभाको बैठक जारी छ ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ५ : २६ बजे

सात वर्षदेखि अधूरै बृहत् लिफ्ट आयोजना

गलकोट– बागलुङ नगर खानेपानी तथा उपभोक्ता समितिले आम उपभोक्तालाई लिफ्टमार्फत

बागलुङका एक जनप्रतिनिधि व्यवसायिक स्याउखेतीमा रमाउँदै

ढोरपाटन– छ वर्ष अघि ताराखोला गाउँपालिका–५ का अध्यक्ष मनबहादुर रोकाले

जुन २०२५ मा सञ्चालित चार्टर्ड एकाउन्टेन्सी परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौं– नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले जुन २०२५ मा सञ्चालन गरिएको

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

शुक्लाफाँटामा दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्यामा वृद्धि

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्या निरन्तर