पेट्रोलियम पदार्थको मूल्य घट्ने अर्थमन्त्री शर्माको भनाइ « Khabarhub

पेट्रोलियम पदार्थको मूल्य घट्ने अर्थमन्त्री शर्माको भनाइ


१६ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थको मुल्य घट्ने बताएका छन् । पेट्रोलियम पदार्थमा १० रुपैयाँ कर घटाउने निर्णय भइसकेको उनले बताए ।

सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले मन्त्रिपरिषद्बाट नै पेट्रोलियम पदार्थको कर घटाउने निर्णय भइसकेको जानकारी दिएका हुन् ।

सोहीअनुसार मूल्य समायोजन गर्ने निर्णय भइसकेकाले अब पेट्रोलियम पदार्थको मूल्य घट्ने उनले बताएका छन् ।

अब निगमलाई कर छुट दिने निर्णयको पत्राचार हुन बाँकी रहेको उनको भनाइ छ । एकदुई दिनमा प्रक्रिया पूरा गरेर पत्राचार भएपछि मूल्य समायोजन हुने शर्माले बताए ।

प्रकाशित मिति : १६ जेठ २०७९, सोमबार  ६ : ०२ बजे

एसियाली पारा खेलकुदमा पहिलोपटक नेपाली ह्विलचियर टेनिस खेलाडी

काठमाडौं । ह्विलचियर टेनिस खेलाडी रामबहादुर तामाङले वाइल्ड कार्डमार्फत पाँचौँ

कप्तानगञ्ज घटनामा गोली लागेका मेहताको शव परीक्षणका लागि परिवार तयार

काठमाडौं । सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर

भूमिहीनका नाममा झूटो विवरण पेश गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ । सरकारले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित

मधेस सम्झौताबारे सरकारको स्पष्टीकरण : गृहमन्त्रीले कुनै ठोस सम्झौता गरेका छैनन्

काठमाडौँ । सरकारले सुनसरी र मधेस प्रदेशमा भएका घटनाका सन्दर्भमा

राष्ट्र बैंकका १८ जना कार्यकारी निर्देशकसँग छलफल गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूलाई