आईजीपी नियुक्ति मुद्दामा लगाउ आदेश  « Khabarhub

आईजीपी नियुक्ति मुद्दामा लगाउ आदेश 


१७ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिको विरुद्ध अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको मुद्दामा यसअघिका मुद्दासँगै एकैसाथ राखी हेर्न लगाउ आदेश दिएको छ।

 पोखरेलले प्रहरी महानिरीक्षक नियुक्तिमा वरिष्ठता मिचेर आफूमाथि अन्याय भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। न्यायाधीशद्वय विश्वम्भर श्रेष्ठ र कुमार चुँडालको संयुक्त इजलासले पोखरेलको मुद्दालाई यसअघि अवकाश पाइसकेका नायब महानिरीक्षकहरू ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की र घनश्याम अर्यालको मुद्दासँगै राखेर हेर्ने लगाउ आदेश दिएको हो।

अदालतको नयाँ आदेशसँगै मुद्दा लम्बिने देखिएको छ। पोखरेल आगामी साउनबाट अवकाश पाउँदैछन्।

No description available.

प्रकाशित मिति : १७ जेठ २०७९, मंगलबार  १२ : ४५ बजे

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका