आज २०७९ साल जेठ १८ गते बुधबारको राशिफल « Khabarhub

आज २०७९ साल जेठ १८ गते बुधबारको राशिफल


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल जेठ १८ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

मेष : सम्पत्ति संरक्षणमा जुट्नुहोला। आफन्तको सहयोग मिल्नेछ। धार्मिक, सामाजिक, आर्थिक क्षेत्र यथावत छन्। आज गरेको श्रम लगानीबाट सकारात्मक प्रभाव पर्नेछ। पठनपाठनमा आलश्य बढ्नेछ। पारिवारिक सम्बन्धमा धोका हुनेछ।

वृष : आफ्नो बोली सम्हाल्नुहोला नत्र साथीभाइ टाढा हुनेछन्। पारिवारिक, सामाजिक, आर्थिक क्षेत्र सामान्य छ। शिक्षाको क्षेत्रमा भने धेरै राम्रो छ। पठनपाठनमा जोश बढ्नेछ। कर्म क्षेत्रमा भने सफलताको लागि संघर्ष गर्नुपर्नेछ।

मिथुन : खर्च बढ्नेछ। वैदेशिक, सामाजिक, राजनीति क्षेत्र यथास्थ्तिीमा रहेपनि शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। शिक्षामा गरेको लगानीले फाइदा मिल्नेछ।

कर्कट : ठूला योजना नबनाएको राम्रो। माता पिता हुनुहुन्छ भने बिहानै आशिर्वाद लिनुहोला। मिठो बोली प्रयोग गर्नुहोला। दक्षिणतिरको यात्रा नगर्नुहोला। अरु दैनिकी यथास्थिती रहनेछन्।

सिंह : दिन धेरै राम्रो छ। काममा सफलता मिल्नेछ। ठूला योजना बनाउन सक्नुहुनेछ। प्रेममा सफलता मिल्नेछ।

कन्या : दिन राम्रो छ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। शिक्षामा राम्रो छ। पठनपाठनमा रुची बढ्नेछ। भूमी सम्बन्धी कारोबारमा सफलता मिल्नेछ। प्रेममा भने धोका पाउने सम्भावना छ।

तुला : परिवारबाट राम्रो सल्लाह पाइनेछ। राजनीति, सामाजिक, वैदेशिक क्षेत्र यथास्थितीमा छ। शैक्षिक क्षेत्रमा भने धेरै राम्रो छ। अध्ययन अध्यापनमा ठूलो प्रगति हुनेछ। परिवारमा भने सन्तोष रहेको छ।

वृश्चिक : काममा अवरोध हुनेछ। मानसम्मान र प्रशंसाबाट बन्चित हुने योग रहेको छ। वैदेशिक क्षेत्रमा भने राम्रो फल पाइएला। आज गरेको श्रम लगानीमा उत्साहजनक फल पाइनेछ। आफन्तबाटै सचेत हुनेपर्नेछ।

धनु : आफ्ना प्रभावले गर्दा प्रतिस्पर्धी निस्तेज हुनेछन्। ग्रहले राम्रो साथ दिएको छ, केही फरक योजना बनाउनुभयो भने सफलता मिल्नेछ। राजनीतिमा आफ्नो तर्कले सार्थकता पाउनेछ।

मकर : दिन सामान्य राम्रो छ। बोलीको प्रभावले काम बन्नेछन्। राजनीति र सामाजिक क्षेत्रमा संगठन संगठन बलियो छ। प्रेममा धोका मिल्नेछ।

कुम्भ : काममा सफलता मिल्नेछ। प्रेममा नयाँ सम्बन्ध बन्नेछ। खर्च बढ्नेछ।

मीन : आम्दानीको पाटो राम्रो छ। राजनीति, सामाजिक क्षेत्रमा यथावत रहे पनि वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट निकै राम्रो नतिजा आउनेछ। प्रेममा सफलता मिल्नेछ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ५ : २७ बजे

बागमती प्रदेशसभा बैठक अनिश्चित

मकवानपुर– बागमती प्रदेशसभाको रिक्त सभामुख पदमा सत्तारुढ नेपाली कांग्रेस र

एकैदिन तोलामा १७ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आजको

एमाले महाधिवेशनमा भोट माग्दै गायिका ज्योति मगर (तस्बिरहरू)

काठमाडौं- नेकपा एमालेको ११औं महाधिवेशनको निर्वाचन कार्यक्रमअनुसार मंगलबार दिउँसो ४

पुँजीगत खर्चमा सरकार सुस्त, पाँच महिनामा लक्ष्यको ८.३ प्रतिशत मात्रै प्रगति

काठमाडौं – नेपाल सरकारको महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको पछिल्लो

बहुविवाह मुद्दा – पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं– बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा (एमाले) का नेता