पेरिसिच टोटनहममा अनुबन्ध | Khabarhub Khabarhub

पेरिसिच टोटनहममा अनुबन्ध


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इङ्लिस क्लब टोटनहमले इभान पेरिसिचलाई इन्टर मिलानबाट ‘फ्रि ट्रान्सफर’ मा अनुबन्ध गरेको छ ।

३३ वर्षीय क्रोयसियन विंगर पेरिसिचसँग टोटनहमले दुई वर्षको सम्झौता गरेको हो । यो सँगै पेरिसिचले पुनः एकपटक एन्टोनियो कोन्टेको प्रशिक्षणमा रहेर खेल्ने भएका छन् ।

यसअघि सन् २०२०–२१ को सिजन कोन्टेले इन्टरको प्रशिक्षण सम्हाल्दा यी दुईबीच सहकार्य भएको थियो ।

सम्झौतासँगै पेरिसिचले टोटनहमबाट च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गर्ने बताए । ‘म च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गर्न चाहन्छु । यस्तै, प्रिमियर लिगसहित अन्य प्रतियोगिताहरुमा पनि उत्कृष्ट प्रदर्शन गर्नेछु’, पेरिसिचले भनेका छन्।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ७ : ३२ बजे

एसिसी यु-१६ कप क्रिकेट : पहिलो खेलमा आज सिङ्गापुरसँग भिड्दै नेपाल

काठमाडौं – मलेसियामा आजदेखि एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट

आइतबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार ८ गते आइतबार। असार

आज २०८२ साल असार ८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ८ गते आइतबार। असार

ट्रम्पले भने : इरानलाई आणविक सम्झौताबारे निर्णय लिन दुई साताको समय दिन्छौं

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता