बालेन बालकोट पुगेर भेटेका थिए ओलीलाई « Khabarhub

बालेन बालकोट पुगेर भेटेका थिए ओलीलाई


१८ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको खुलेको छ।

निर्वाचनको अन्तिम मतपरिणाम आउनु अघि नै साहले अध्यक्ष ओलीसँग भेट गरेको तस्वीर सार्वजनिक भएको हो। बालेनसहित पाँचजनाको टिम ओलीलाई भेट्न बालकोट पुगेका बताइएको छ । त्यसक्रममा उनीहरुले सामूहिक भेटघाट र त्यसपछि बालेन-ओलीबीच एक्ला एक्लै भेट भएको थियो।

मेयर साहले निर्वाचित भएलगत्तै प्रधानसेनापति प्रभुराम शर्मालाई पनि भेट गेरेका थिए ।

प्रकाशित मिति : १८ जेठ २०७९, बुधबार  ८ : २५ बजे

फिफा विश्वकप : अमेरिका नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ

आज २०८३ साल असार ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ६ गते शनिबार। सन् २०२६

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई