मिरुना लेख्छिन्, ‘आजको दिन कठिन भएपनि भोलि परिवर्तन आउँछ’ « Khabarhub

मिरुना लेख्छिन्, ‘आजको दिन कठिन भएपनि भोलि परिवर्तन आउँछ’


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री मिरुना मगरले सामाजिक सञ्जाल मार्फत आफ्नो भावना व्यक्त गरकी छिन् । उनले आफूले दुर्व्यवहार विरुद्ध प्रतिवाद गरेपछि भोगेको समस्यालाई सामाजिक सञ्जाल मार्फत व्यक्त गरेकी हुन् । उनले आफूलाई ‘ब्याड टच’ भएपछि त्यसको प्रतिकार गरेको भएता पनि त्यो कुनै पनि धर्म र समाजविरुद्ध नभई व्यक्ति विरुद्ध भएको बताएकी छिन् । 

‘घटनाले अन्जान रुपमा कसैलाई ठेस पुर्‍याएको भए म क्षमा चाहन्छु । मैले गरेको प्रतिकार व्यक्ति विरुद्ध मात्र थियो ‘मिरुना लेख्छिन्, ‘चुपचाप दुख सहेर नबस्नुहोस्, अन्यायको विरुद्ध लड्नु होस्’ । उनले आफूले दुर्व्यवहारको प्रतिकार गरेपछि त्यस्तै घटना बाड्न आउनेहरू मार्फत नै शक्ति बटुलेको भन्दै धन्यवाद समेत दिएकी छिन् । 

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  १२ : ५७ बजे

सभामुख अर्याल नेपाल फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू)

बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

काठमाडौं– गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बुढीगण्डकी नदीको बाढीले

प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी

बेत्रावती–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

देशको नाम शुद्ध नबोलेकी जर्मनीका लागि प्रस्तावित राजदूत सरु जोशीले संसदीय सुनुवाइमा के भनिन् ?

काठमाडौँ – जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले मंगलबार

बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण

काठमाडौँ – बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण