शपथपछि काठमाडौँका मेयर र उपमेयर सिसडोल पुगे | Khabarhub Khabarhub

शपथपछि काठमाडौँका मेयर र उपमेयर सिसडोल पुगे


२० जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह ‘बालेन’ दोस्रो पटक सिसडोलमा पुगेका छन् ।

लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेपछि मेयर शाह र उपमेयर सुनिता डंगोल सिसडोल पुगेका हुन्।

काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेका मेयर शाहले बिहीबार साँझ मात्र सहरी विकास मन्त्री रामकुमारी झाक्रीसँग परामर्श गरेका थिए ।

मन्त्री झाक्री तथा मेयर शाह र उपमेयर डंगोलले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा मन्त्रालयर काठमाडौं महानगरपालिकाबीच सहकार्य गरेर समस्याको समाधान गर्ने विषयमा छलफल गरेका थिए ।

प्रकाशित मिति : २० जेठ २०७९, शुक्रबार  ९ : १८ बजे

करिब २५ टन प्लाष्टिकजन्य फोहोरमैला व्यवस्थापन

सिन्धुली– क्याप परियोजना अन्तर्गत क्रिएशन नेपालले सिन्धुलीको गोलन्जोर गाउँपालिकासँग मिलेर

नागरिकका गुनासा सुन्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँका तीन प्रहरी वृत्त

चार डीएसपीको एसपीमा बढुवा सिफारिस

काठमाडौं– नेपाल प्रहरी प्रधान कार्यालयले चार जना प्रहरी नायब उपरीक्षक

सहरमा पुनर्जागरण- चिसो छाड्ने, मही पिउने !

काठमाडौं – यतिखेर देशका सहरहरूमा रेनेसा (पुनर्जागरण) भइरहेको छ ।

मोदीदेखि कङ्गनासम्मको अन्तिम चुनावी लडाइँ

सन् २०२३ मा अन्तरिक्ष विज्ञानमा मारेको फड्को, संसारकै महाशक्तिको रूपमा