रुसले आक्रमण सुरु गरेको सय दिनमा १ करोड ४० लाख युक्रेनी नागरिकले घर छोडे « Khabarhub

रुसले आक्रमण सुरु गरेको सय दिनमा १ करोड ४० लाख युक्रेनी नागरिकले घर छोडे


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्रसङ्घले रुस–युक्रेन द्वन्द्वका कारण सय दिनमा झण्डै १ करोड ४० लाखभन्दा बढी युक्रेनी नागरिकले घर छाडेको अनुमान गरेको छ ।

सरकार सञ्चालित युक्रेनफर्म समाचार संस्थाले शनिबार सार्वजनिक गरेको एक तथ्याङ्क अनुसार रुस र युक्रेनबीच युद्ध सुरु भएदेखि हालसम्म १ करोड ४० लाखभन्दा बढीले घर छाडेका हुन् ।

युक्रेनका लागि सहायक महासचिव र संयुक्त राष्ट्र सङ्घीय सङ्कट संयोजक अमिन अवादको विज्ञप्तिअनुसार विस्थापित हुनेहरूमा अधिकांश महिला र बालबालिका रहेका छन् ।

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि युक्रेनका नागरिक अन्य छिमेकी देश र यूरोपका विभिन्न देशम शरणका लागि पुगेका छन् । चाँडै अन्त्य हुने मानिएको रुस युक्रेन युद्ध लम्बिएको छ ।

 

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ६ : ३५ बजे

वाणिज्य बैंकहरूको खुद नाफा ३२.२७ प्रतिशतले बढ्यो, एनआईसी सुधारोन्मुख, प्रभु घाटामा

काठमाडौं– नेपालका वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष ०८२/८३ को असार

बललिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

काठमाडौं– बलिउड अभिनेत्री पूजा चोपडाले आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा विशेष

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली– कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई