ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ « Khabarhub

ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दियाको गुलरिया घर भई हाल काठमाडौंको बानेश्वर बस्ने ३६ वर्षिय कपिल भण्डारी रहेका छन् ।

उनले २०७८ फागुन २५ गते अछामको मंगलसेन नगरपालिका स्थायी घर भई काठमाडौंको मैतीदेवी बस्ने ३३ वर्षिय वर्षिय कमान सिंह बोगटीलाई पुरानो रिसिबिका कारण खुकुरी प्रहार गरी गम्भिर घाइते बनाई फरार भएका थिए । उनलाई सुनसरीको धरानमा लुकीछिपी बसेको सुचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको कार्यालयका सुचना अधिकृत प्रहरी उपरिक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ६ : १४ बजे

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न