‘अन्तिम संस्कार’ मा दिया « Khabarhub

‘अन्तिम संस्कार’ मा दिया


२४ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्देशक प्रदीप शाहीले निर्देशन गर्न लागेको फिल्म ‘अन्तिम संस्कार’ मा अभिनेत्री दिया पुन अनुबन्धित भएकी छिन् । निर्माण टिमले हालै अभिनेत्री पुनसँग लिखित सम्झौता गरेको हो । सगरमाथा आरोहण गरे लगत्तै दिया फिल्ममा अनुबन्धित भएकी हुन् । 

 विनोद सुवेदी (खत्री) को निर्माण रहने फिल्ममा दियासँग विजय लामा, एवनराज उप्रेती, त्रिचन्द्र राई, विनोद सुवेदी (खत्री), सुस्मिता गिरी, श्याम राई आदी कलाकारहरूको अभिनय रहनेछ । निर्देशक शाहीको ‘अन्तिम संस्कार’ दोस्रो फिल्म हो । उनको निर्देशनमा बनेको पहिलो फिल्म ‘गोर्खा स् बिनिथ द ब्रेभरी’ प्रर्दशनको तयारीमा छ । ‘अन्तिम संस्कार’ अब केही समयपछाडि छांयाकनमा जाने निर्माता सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : २४ जेठ २०७९, मंगलबार  ३ : ४७ बजे

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

सुनसरी- सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ

कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँ : मन्त्री गौतम

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संसोधन

ओलीले भने- एमालेविरुद्धको घेराबन्दी जारी छ, दमन भए आन्दोलनमा उत्रिनुपर्छ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्धको घेराबन्दी अझै

नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

काठमाडौँ – नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको

मतदाता सूचीबाट नाम हटाइएको विरोधमा भारतमा विपक्षी दलको प्रदर्शन

नयाँ दिल्ली- मतदाता सूचीबाट ठूलो सङ्ख्यामा नाम हटाएर प्रधानमन्त्री नरेन्द्र मोदीको