भरतपुरमा कर प्रणाली अनलाइनमार्फत, एसीसहितको विश्राम कक्ष « Khabarhub

भरतपुरमा कर प्रणाली अनलाइनमार्फत, एसीसहितको विश्राम कक्ष


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – भरतपुर महानगरपालिकाले डिजिटल नागरिक बडापत्रदेखि सेवाग्रहीलाई वातानुकल विश्राम कक्षको सेवा सुचारु गरेको छ ।

महानगरपालिकाकी प्रमुख रेनु दाहालको अनुसार बुधबार अनलाइन प्रणालीमार्फत कर भुक्तानीदेखि पाँचवटा सेवा सुरु गरिएको हो ।

उनका अनुसार डिजिटल नागरिक बडापत्र, अनलाइन प्रणालीमार्फत कर भुक्तानी, अनलाइन दर्ता चलानी सेवा, सेवाग्राहीलाई चिसो तातो पिउने पानी, वातानुकल (एसी) सहितको विश्राम कक्ष बुधबारबाट सञ्चालनमा आएको हो ।

‘सेवाग्राहीलाई केन्द्रमा राखेर गरिएको यस कामलाई सुशासन प्रवद्र्धनको कोणबाट हेर्दा एउटा आशालाग्दो छलाङ मान्न सकिन्छ,’ सेवा सञ्चालनलगत्तै मेयर दाहालले भनेकी छन् ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  १२ : १३ बजे

रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी आक्रमण

मस्को– युक्रेनी ड्रोनले मंगलबार मस्कोस्थिततेल प्रशोधन केन्द्रमा प्रहार गर्दा आगलागी

भियतनामी भिक्षुद्वारा बौद्धनाथ, स्वयम्भूनाथ र चारुमती बिहारको शान्ति पदयात्रा

काठमाडौं– शान्ति पदयात्राका क्रममा नेपाल आएका भियतनामी भिक्षुको समूहले विश्व

सातै प्रदेशले ल्याए बजेट : स्वास्थमा कसले कति विनियोजन गरे ?

काठमाडौं- आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सात वटै प्रदेश

नौ वटा घर खाली गर्ने प्रक्रिया सुरु

दाङ– इलाका प्रहरी कार्यालय, तुलसीपुरको जग्गा ओगटेर बसोबास गर्दै आएका

जीविकोपार्जनमा ‘भैँसीपालन कार्यक्रम’ सञ्चालन

कैलाली– जीविकोपार्जनका लागि कैलालीका नौ वटा स्थानीय तहमा भैँसीपालन कार्यक्रम