नयनताराको विवाह नेटफ्लिक्समा प्रिमियर हुने  « Khabarhub

नयनताराको विवाह नेटफ्लिक्समा प्रिमियर हुने 


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय ओटीटीको दर्शक बढिरहेका छन् । यसैले गर्दा ओटीटी प्रदायकले लोभ्याउने कन्टेन समेत तयार गरिरहेका छन् । यही क्रममा जुन ९ मा दक्षिण भारतीय फिल्मकी अभिनेत्री नयनतारा र विग्नेश शिवनको विवाहलाई लिएर नयाँ खबर बाहिर आएको छ ।

नयनतारा र विग्नेशको विवाहका लागि नेटफ्लिक्ससँग एक ठूलो सम्झौता गरिएको छ । जोडीले विवाहको भिडियो एल्बमका लागि नेटफ्लिक्ससँग डिल गरेको हो । सम्झौता अनुसार यो जोडीले निकै मोटो रकम लिएको बुझिएको छ । तर कति रकम उनीहरूले लिए भन्ने केही खुलाइएको छैन । नयनतारा र विग्नेशको यो प्रतीक्षित विवाहको भिडियो एल्बम एक्सक्लुसिभली खिचेर नेटफ्लिक्समा प्रिमियर हुनेछ । जसको सबै जिम्मेवारी निर्देशक गौतम मेननले लिएका छन् ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ७ : ३७ बजे

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

गण्डकी– रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी

युरोपेली सङ्घद्वारा रूसी न्यायपालिकाका सदस्यमाथि प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घ (इयु) ले सोमबार रुसी न्यायपालिकाका दुई सदस्यमाथि

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै