धनुषाको बटेश्वर गाउँपालिका र अजोड इन्स्योरेन्सबीच बीमा सेवाबारे सम्झौता « Khabarhub

धनुषाको बटेश्वर गाउँपालिका र अजोड इन्स्योरेन्सबीच बीमा सेवाबारे सम्झौता


२६ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धनुषा जिल्लाको बटेश्वर गाउँपालिका र अजोड इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवाबारे सम्झौता भएको छ ।

गाउँपालिकाका अध्यक्ष राम आषिश महतो र अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीबीच बीमा व्यवसायका सेवा लिने तथा लिने गरी सम्झौता भएको हो ।

नेपाल सरकारको बीमा नीति अनुरुप स्थानीय निकायसँग सहकार्य गरी बीमाको पहुँच ग्रामीण स्तरसम्म पुर्‍याउने र बीमा व्यवसायलाई सरल र प्रभावकारी बनाृने उद्देश्य अनुसार सम्झौता सम्पन्न भएको जनाइएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७९, बिहीबार  ७ : २२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना