प्रतिनिधिसभाको अर्को बैठक आइतबार बिहान ११ बजे बस्ने | Khabarhub Khabarhub

प्रतिनिधिसभाको अर्को बैठक आइतबार बिहान ११ बजे बस्ने


२७ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  प्रतिनिधिसभाको अर्को बैठक आइतबार बस्ने भएको छ। उक्त बैठकमा विनियोजन विधेयक– २०७९ अन्तर्गत मन्त्रालयको बजेटमाथि छलफल हुने कार्यक्रम तय भएको छ र

सभामुख अग्निप्रसाद सापकोटाले आइतबारको बैठकमा सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकको बजेटमाथि छलफल हुने बताए ।

छलफलका लागि जेठ २९, ३०, ३१ र असार १ गतेसम्म छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : २७ जेठ २०७९, शुक्रबार  १० : ११ बजे

मंगलबार लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल असार ३१ गते मंगलबार। साउन

आज २०८२ साल असार ३१ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३१ गते मंगलबार। साउन

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म