अष्ट्रेलिया टी–ट्वान्टी सिरिज क्लिनस्विप गर्ने योजनमा « Khabarhub

अष्ट्रेलिया टी–ट्वान्टी सिरिज क्लिनस्विप गर्ने योजनमा


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अष्ट्रेलिया र श्रीलंकाबीचको तेस्रो टी–ट्वान्टी खेल आज हुँदैछ । श्रीलंकाको पल्लेकेलेमा आज हुने खेलमा अष्ट्रेलिया लगातार तेस्रो जितको खोजीमा रहेको छ ।

अष्ट्रेलिया र श्रीलंकाबीचको खेल नेपाली समयअनुसार बेलुकी सवा ७ बजे सुरु हुनेछ । यसअघि भएको दुई खेलमा जित निकाल्दै अष्ट्रेलियाले ४ अङ्क जोड्न सफल भएको छ । दोस्रो टी–ट्वान्टी खेलमा अष्ट्रेलियाले घरेलु टोलीलाई ३ विकेटले पराजित गरेको थियो । पहिलो खेलमा भने अष्ट्रेलियाले श्रीलंकालाई १० विकेटले पराजित गरेको थियो ।

दुई राष्ट्रबीचको ५ एकदिवसीय सिरिज भने जुन १४ मा सुरु हुनेछ । यसपश्चात् दुई टेस्ट खेल खेल्ने तालिका रहेको छ । टेस खेल भने जुन २९ मा सुरु हुनेछ ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ३ : ४३ बजे

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका

खरानी टक्टक्याएर उठ्दै डेढ अर्ब बढी क्षति व्यहोरेको चितवन (तस्बिरहरू)

चितवन–  जेन–जी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी, सार्वजनिक तथा निजी क्षेत्रमा

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

काठमाडौं– सरकारले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त १२ वटा झोलुङ्गे पुलको

डढुवा रोगले सखाप पार्दै गोलभेँडा, उन्याचौरका किसान चिन्तित 

दोलखा– गोलभेँडामा डढुवा रोगको संक्रमण फैलिएपछि दोलखाको वैतेश्वर गाउँपालिका–४ उन्याचौरका किसान

बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा जसपाको २१ लाख रुपैयाँ

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा), नेपालले बाढीपीडितको उद्धार, राहत तथा