मुख्य प्रशिक्षक अलमुताइरी मैदानमै बेहोस : स्वास्थ्य अवस्था सामान्य « Khabarhub

मुख्य प्रशिक्षक अलमुताइरी मैदानमै बेहोस : स्वास्थ्य अवस्था सामान्य


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कुवेतविरुद्धको खेल जारी रहेकै समयमा नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी मैदानमै बेहोस भएका छन्। एएफसी एसियन कप छनोट अन्तर्गतको खेलमा प्रशिक्षक अलमुताईरी मैदानमै बेहोस् भएर लडेका हुन्।

अखिल नेपाल फुटबल संघ एन्फाले प्रशिक्षक अलमुताईरीको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ।

कुवेतविरुद्धको खेल जारी रहेको समयमा मैदानको टेक्निकल एरियामा बेहोस हुँदै ढलेपछि उनलाई अक्सिजन लगाएर अस्पताल लगिएको थियो।

कुवेतविरुद्धको खेलमा नेपाल ४-१ ले पराजित भएको छ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ६ : ०९ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक