दृष्टि मिस एईई नेसनल | Khabarhub Khabarhub

दृष्टि मिस एईई नेसनल


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ‘मिस एसइइ नेसनल २०२२’ को उपाधि दृष्टि बस्नेतले जितेकी छन् । २१ प्रतियोगीलाई पछि पार्दै बस्नेतले उपाधि चुमेकी हुन् । विजेता बस्नेतले विभिन्न गिफ्ट ह्याम्परसँगै प्लस २ का लागि छात्रवृत्ति पाएकी छन् ।

शनिबार सम्पन्न प्रतियोगितामा प्रमिशा चौलागाई फष्ट रनरअप, लिपी दाहाल सेकेन्ड रनरअप, मञ्जिता कुँवर थर्ड रनरअप र सोनीका सुवेदी फोर्थ रनरअप भए ।

युहान इन्टरनेशनलले एमी इन्टरटेनमेन्टसँग सहकार्य गर्दै आयोजना गरेको प्रतियोगितामा प्रमिशा चापागाई पब्लिक च्वाइस, मञ्जिशा कुँवर भ्युअर्स च्वाइस, तृषा अर्याल मेनेजमेन्ट च्वाइस, लिपी दाहाल मिस ट्यालेन्ट, अबिरा कार्की मिस फोटोजेनिक, पुजा पराजुली वेष्ट वाक, अरुणिमा सिंह वेष्ट पर्सनालिटी, बेलिरिना कार्की मिस स्टाइलिस, लुनिभा कपाली मिस कञ्जिनालिटी, श्रेना भण्डारी मस्ट चार्मिङ, शिवानी रे मिस कन्फिडेन्ट, सेनिका सुवेदी मस्ट इन्टेलिजेन्ट र जिज्ञाशा केसी मस्ट एक्टिभ बने ।

प्रतियोगितामा धिरज तण्डुकार, ब्युटिसियन स्वस्तिमा राजभण्डारी, पर्यटन व्यवसायी तथा समाजसेवी संगिता रौनियर, मोडल सौगात शर्मा, ‘मिस टिन नेशनल २०२२’ की विजेता सायुरी श्रेष्ठ निर्णायक थिए । प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ८ : ०९ बजे

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’