महासचिवको अध्यक्षतामा एमाले केन्द्रीय कार्यालय बैठक बस्दै « Khabarhub

महासचिवको अध्यक्षतामा एमाले केन्द्रीय कार्यालय बैठक बस्दै


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)को केन्द्रीय कार्यालय बैठक आइतबार बस्दैछ ।

नेता विष्णु रिजालका अनुसार आइतबार दिउँसो १ बजे बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । महासचिवको अध्यक्षमा बस्ने केन्द्रीय कार्यालय बैठकमा उपमहासचिव र सचिव सदस्य रहेका छन् ।

बैठकको अध्यक्षता महासचिव शंकर पोखरेलले गर्नेछन् । च्यासलमा बस्ने बैठकले सोमबार बस्ने भनिएको केन्द्रीय सचिवालय बैठकको कार्यसूची निर्धारण गर्ने नेता रिजालको भनाइ छ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ९ : ०५ बजे

योग दिवसको सन्दर्भमा आयुर्वेद क्याम्पसमा योगअभ्यास

काठमाडौं- अन्तर्राष्ट्रिय योग दिवसको १२औँ संस्करण आगामी जुन २१ मा

संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

ललितपुर : ललितपुर महानगरले आर्थिक वर्ष २०८३–०८४ को नीति तथा

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३-0 ले पराजित

काठमाडौँ – साविक विजेता अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुवात गरेको छ

विश्वकपमा मेसी : १६ गोलको कीर्तिमानमा बराबरी

काठमाडौँ – विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले विश्वकप इतिहासमा अर्को

विश्वकप फुटबल : अल्जेरियाविरुद्ध मेसीको ह्याट्रिक

काठमाडौँ – विश्वकप फुटबल २०२६ को पहिलो खेलमा अर्जेन्टिनाका कप्तान