क्रिकेटको प्रवर्द्धनको लागि बालेन्द्र शाह र महाप्रबन्धक ब्रिटेन्ट खनालबीच भेटवार्ता | Khabarhub Khabarhub

क्रिकेटको प्रवर्द्धनको लागि बालेन्द्र शाह र महाप्रबन्धक ब्रिटेन्ट खनालबीच भेटवार्ता


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल क्रिकेट संघ क्यानका महाप्रबन्धक ब्रिटेन्ट खनाल र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ ।

महाप्रबन्धक खनाल र मेयर शाहबीच महानगरपालिकामा क्रिकेटको प्रवर्द्धनको विषयमा छलफल भएको क्यानले जनाएको छ । साथै आगामी काठमाडौँ मेयर्स कपको आयोजनको लागि पनि क्यानले प्रस्ताव राखेको छ ।

काठमाडौँका मेयर शाह क्रिकेटलगायत खेलकुदमा रुचि राख्ने व्यक्तित्व पनि हुन् ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  २ : १६ बजे

ललितपुरको कात्तिक डबलीमा नरसिंह अवतार मञ्चन (फोटो फिचर)

ललितपुर– ललितपुरको पाटन दरबार क्षेत्रस्थित कृष्ण मन्दिर नजिकको कात्तिक डबलीमा

माओवादी केन्द्रीय समिति बैठक बस्दै, विभिन्न पार्टीसँगको एकता सहमति अनुमोदन गर्ने

काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशन कार्यतालिकाबारे छलफल हुने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र २५ औं वर्षमा : ऊर्जामन्त्रीको उपस्थितिमा विशेष कार्यक्रम

काठमाडौं – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले मंगलबार २५ औं वार्षिकोत्सव

बार्सिलोनाका युवा स्टार लामिनमा चोटको समस्या अझै

काठमाडौं – बार्सिलोनाका युवा स्टार लामिन यामालको चोटप्रति मुख्य प्रशिक्षकले