युक्रेनका तीन लडाकु विमान खसालेको रुसको दाबी « Khabarhub

युक्रेनका तीन लडाकु विमान खसालेको रुसको दाबी


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी फौजले युक्रेनमा तीन लडाकु विमान खसालेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले आइतबार तीन युक्रेनी लडाकु विमान खसालेको दाबी गरेको हो ।

रुसी रक्षा मन्त्रालयका अनुसार रुसले विमानभेदी क्षेप्यास्त्रबाट दुई मिग २९ एवम् एक सुखोई सु २५ लडाकु विमान खसालेको दाबी गरेको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जानएअनुसार मन्त्रालयले विज्ञप्ति जारी गर्दै युक्रेनी लडाकु विमान खसालेको दाबी गरेको हो । रुसी रक्षा मन्त्रालयको विज्ञप्तिमा मिकोलाइभ क्षेत्रमा मिग २९ लडाकु विमान खसालिएको हो ।

रुसी दाबीबारे युक्रेनी पक्षले कुनै टिप्पणी नगरेको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ५ : १५ बजे

सन् २०२५ मा सुन र चाँदीको मूल्यले बनायो ऐतिहासिक रेकर्ड

एजेन्सी– सन् २०२५ सुन र चाँदीको मूल्यका लागि सन् १९७९

गुणस्तरीय पर्यटन प्रवर्द्धन गर्नुपर्छ : मन्त्री सिन्हा

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले गुणस्तरीय पर्यटन

शिखर पावर डेभलपमेन्टले ३२ लाख कित्ता आईपिओको लागि पायो स्वीकृति

काठमाडौं– शिखर पावर डेभलपमेन्ट लिमिटेडले ३२ लाख कित्ता प्रारम्भिक सार्वजनिक

टिकटकमा भाइरल हुने भोक बोकेका युवाको कथामा ‘भाइरल गोर्खे’ ट्रेलर

काठमाडौं – माघ १ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘भाइरल

चीनको अर्थतन्त्र ५ प्रतिशतले बढ्छ : राष्ट्रपति सी

एजेन्सी– चिनियाँ राष्ट्रपति सी जिनपिङले बुधबार चीनको अर्थतन्त्र सन् २०२५