सलमान खानको फिल्ममा हिरोइनले किन गर्दैनन् अंग प्रदर्शन ? « Khabarhub

सलमान खानको फिल्ममा हिरोइनले किन गर्दैनन् अंग प्रदर्शन ?


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – ईदको मौका पारेर रिलिज भएको सलमान खानको फिल्म ‘भारत’ ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । फिल्मले समीक्षा पनि राम्रै पाइरहेको छ ।

अलि अब्बास जफर निर्देशित यो फिल्मले आजसम्म झण्डै १ सय ७३ करोड ८५ लाख कमाइ गरेको छ । फिल्मको सफलताले निर्माण टिम निकै खुशी छ । सलमानले पनि खुशी हुँदै सबैलाई धन्यवाद दिइरहेका छन् । यस दौरान सलमानले दर्शकको मायाले आफू सम्मानित भएको महसुस गरेको बताएका छन् ।

साथै उनले आफ्ना फिल्ममा नायिकाले अंग प्रदर्शन नगर्ने पनि बताएका छन् । आफूसँग कोही नायिकाले अभिनय गर्दैछिन् भने ती नायिकाले अंग प्रदर्शन गर्न नपाउने सलमानले बताएका हुन् । बरु सलमान आफैले अंग प्रदर्शन गर्ने बताएका छन् । त्यसो त सलमानलाई प्राय: फिल्ममा आफ्ना बडी शो गरेको फ्यानले देख्दै आएका छन् ।

‘भारत’ को सफलतापछि सलमान खान आफ्नो आगामी फिल्म ‘दबंग ३’ को तयारीमा जुटेका छन् । यो फिल्मपछि सलमानले आलिया भट्टसँग सञ्जय लीला भन्सालीको फिल्ममा काम गर्नेछन् ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  २ : ४७ बजे

दोलखाका ९ वटै स्थानीय तहले ल्याए बजेट : कुन पालिकाको कति बजेट ?

दोलखा– जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकासहित ९ वटै स्थानीय

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट

काठमाडौं– ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षलागि ७ अर्ब ४८ करोड

राजनीतिक व्यक्तित्वमाथिको धरपकडले देशलाई अन्तर्द्वन्द्वतर्फ धकेल्न सक्छ : झलनाथ खनाल

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ

चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा उम्मेदवारले प्रचारका क्रममा

अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन

एजेन्सी– चीनले संयुक्त राज्य अमेरिका र इरानबीच सम्पन्न समझदारीपत्र (एमओयू)को