फेसबुक लाइभ गरेर पत्रकार सम्मेलन गर्दा हासोका पात्र बने नेता « Khabarhub

फेसबुक लाइभ गरेर पत्रकार सम्मेलन गर्दा हासोका पात्र बने नेता


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेशावर– पाकिस्तानमा राज्यस्तरका एकजना नेताले फेसबुकमार्फत् पत्रकार सम्मेलनको प्रत्यक्ष प्रसारण गर्दा ‘क्याट फिल्टर’ अफ गर्न बिर्सेपछि हासोको पात्र बनेका छन् ।

पाकिस्तानको खैबर पख्तुनख्वा राज्यमा सत्तारुढ तहरिक–ए–इन्साफ पाकिस्तान पार्टीका नेता शौकत युसुफजाईले फेसबुकमार्फत् प्रत्यक्ष प्रसारण गरिएको पत्रकार सम्मेलनका क्रममा क्याट फिल्टर अफ गर्न बिर्से ।

फेसबुकमार्फत प्रत्यक्ष प्रसारणमा उनको अनुहारमा बिरालोकोजस्तो जुँगा र टाउकोमा बिरालोकोजस्तै कान देखिएको थियो ।

त्यसपछि प्रत्यक्ष हेरिरहेका दर्शकले लाइभ कमेन्टमा उनको राम्रैसँग मजाक उडाएका थिए । उनको त्यस तस्बीर अहिले भाइरल भइरहेको छ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ५ : ०३ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६