एमालेले सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने « Khabarhub

एमालेले सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एमाले) ले सबै प्रदेशमा अनुशासनबारे प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले केन्द्रीय अनुशासन आयोगको बैठकले अनुशासनबारे सातै वटा प्रदेशमा प्रशिक्षण गर्ने निर्णय गरेको हो ।

पार्टी भित्र देखापरेको अनुशासनहिनतालाई परास्त गर्ने उद्देश्यले साउन महिनाको दोस्रो साताबाट प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय भएको हो ।

बैठकले पार्टीको सिद्धान्त, मूल्यमान्यता र अनुशासन विपरीत कुनै पनि गतिविधि हुन नदिन सबै कमिटीहरुलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ९ : १३ बजे

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा

बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले बाढीबाट प्रभावित थप सात क्षेत्रमा आज सेवा

‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’

काठमाडौं– आज अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६६९ वटा

संक्रमणको जोखिम घटाउन प्रहरीद्वारा बेवारिसे शव व्यवस्थापन तीव्र

काठमाडौं- विभिन्न जिल्लाबाट संकलित बेवारिसे तथा पहिचान नखुलेका शव र शरीरका

भोटेकोशी बाढी : ६६९ जनाको शव भेटियो, दुई हजार ३०१ जनाको उद्धार

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली  नदीमा आएको बाढीमा परी मृत्यु हुनेको