दीपकको समुहसँग रोहितले ‘छोडपत्र’ निर्माण गर्ने  « Khabarhub

दीपकको समुहसँग रोहितले ‘छोडपत्र’ निर्माण गर्ने 


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता दीपकराज गिरी समुह र निर्माता रोहित अधिकारी बीच सहकार्य हुने भएको छ । ‘छ माया छपक्कै’ पछि नेक्स्ट प्रोजेक्टको रुपम फिल्म ‘छोडपत्र’ निर्माणमा यस्तो टिमअप हुन लागेको हो । दीपाश्री निरौलाले निर्देशन गर्ने यो फिल्म अघिल्लो पटक झैँ निर्माण साझेदारी रहने बताइको छ । चलचित्र विकास बोर्डमा दर्ता गराइएको विवरणमा  मुख्य भूमिकामा दीपकराज सहित केदारप्रसाद घिमिरेसहित ‘छक्कापञ्जा’ का कलाकार हुने मात्र जनाइएको छ ।

 सामाजिक र कमेडी ड्रामा जनरमा तयार हुने फिल्मको छायांकन मङ्सिरमा हुने भनिएको छ । हेमराज बीसीले निर्देशन गर्ने यो फिल्मको शीर्षक ‘छक्कापञ्जा ४’ वा ‘माग्ने राजा’ मध्ये कुन रहन्छ, निधो छैन । यसको प्रदर्शन पश्चात मात्र ‘छोडपत्र’ को काम अगाडि बढ्ने छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ३ : १६ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको