सोमालियामा बम विस्फोट, १० जना मारिए « Khabarhub

सोमालियामा बम विस्फोट, १० जना मारिए


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोगादिशु– सोमालियाको राजधानी मोगादिशुमा भएका दुई कार बम आक्रमणमा कम्तीमा १० जना मारिएका छन् ।

आक्रमणमा अरु २६ जना घाइते भएका छन् । मोगादिशुको सइदका क्षेत्रमा भएको बम विष्फोटमा ९ जना मारिएको तथा केएमफोर क्षेत्रमा भएको दोश्रो बम विष्फोटमा आक्रमणकारीको ज्यान गएको जनाइएको छ ।

आक्रमणको जिम्मा आतंकवादी संगठन अल कायदासम्बद्ध अल सबाब लडाकु समूहले लिएको छ । अल सबाबले सोमालियाका विभिन्न क्षेत्रमा नागरिक तथा सैनिक निशानालाई लक्षित गरी आक्रमण गर्दै आएका छन् ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ७ : ०३ बजे

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

काठमाडौँ– मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा