एक दिवसीय सिरिजमा श्रीलंका पहिलो जितको खोजीमा | Khabarhub Khabarhub

एक दिवसीय सिरिजमा श्रीलंका पहिलो जितको खोजीमा


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – श्रीलंका र अष्ट्रेलियाबीचको दोस्रो एकदिवसीय खेल आज हुँदैछ । श्रीलंकाको पल्केले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आज हुने खेलमा श्रीलंका र अष्ट्रेलिया नेपाली समय अनुसार दिउँसो पौने ३ बजे आमने सामने हुनेछन् । अष्ट्रेलिया सिरिजमा लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । श्रीलंका भने सिरिजको पहिलो जित आफ्नो पक्षमा पार्न मैदानमा प्रतिस्पर्धा गर्नेछ ।

पहिलो एकदिवसीय खेलमा भने अष्ट्रेलियाले घरेलु टोलीलाई २ विकेटले पराजित गरेको थियो । यसअघि भएको टेस्ट सिरिज भने अष्ट्रेलियाले २–१ ले जितेको थियो ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  २ : ४२ बजे

दुर्गा प्रसाईंलाई स्वागत गर्न डिल्लीबजार पुगे कांग्रेस सांसद सुनिल शर्मा

काठमाडौं – उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश दिएसँगै

उच्चको आदेशमा रिहा भएपछि प्रसाईं भन्छन्: देशकै लागि थिएँ, छु र रहिरहनेछु

काठमाडौं – व्यवसायी एवम् राजावादी अभियन्ता दुर्गा प्रसाई उच्च अदालतको

महाकालीमा पानीको प्रवाह घट्यो

कञ्चनपुर – महाकाली नदीमा पानीको प्रवाह घटेपछि शारदा ब्यारेजमा सवारीसाधन

बाढीले पुल भासिँदा आवतजावत ठप्प

सिरहा – सिरहाको मिर्चैया नगरपालिका–२ मल्हनियाँ पिराडी र वडा नं

भारतद्वारा सोमालियालाई मानवीय सहायता प्रदान

काठमाडौं- भारतले अफ्रिकी मुलुक सोमालियालाई मानवीय सहायता प्रदान गरेको छ