नेपालमा पहिलो पटक मंकीपक्सका शङ्कास्पद संक्रमित फेला « Khabarhub

नेपालमा पहिलो पटक मंकीपक्सका शङ्कास्पद संक्रमित फेला


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पहिलो पटक मंकीपक्सको संक्रमणको शङ्कास्पद बिरामी भेटिएका छन्।

दुबईबाट आएका २८ वर्षीय पुरुषमा परीक्षण गराउँदा मंकीपक्सको जस्तैलक्षण देखिएको सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले खबरहबसँगको कुराकानीमा बताए ।

डा. पुनका अनुसार त्रिभुवन विमानस्थलस्थित हेल्थ डेस्कले उनको परीक्षण गराउँदा मंकीपक्सको शङ्कास्पद लक्षण देखिएपछि काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लगिएको हो ।

संक्रमण पुष्टि गर्नको लागि उनको स्वाबको नमुना राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला लागिएको छ   ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ५ : ०७ बजे

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार

आज २०८२ साल पुस ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा