बेलायतमा बढी बज्ने गायक एड सिरन  « Khabarhub

बेलायतमा बढी बज्ने गायक एड सिरन 


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युवापुस्ता माझ निकै लोकप्रिय गायक एड सिरन गत वर्ष बेलायतमा सबै भन्दा बढी बज्ने गायकको लिस्टमा एक नम्बरमा छन् ।

संगीतको लाइसेन्सिङ गर्ने संस्था पीपीएलले जारी गरेको तथ्यांक अनुसार सिरन बेलायतमा सर्वाधिक बज्ने गायक मानिएका हुन् ।

उनको आवाज रहेको गीत ‘ब्याड ह्याबिट्स’ वर्षको सबैभन्दा धेरै बज्ने गीत घोषित भएको थियो । ५ वर्षमा चार पटक सिरन बेलायतमा सबैभन्दा धेरै बज्ने गायक चुनिएका हुन् ।

यसका लागि रेडियो, टिभी, पब, क्लब र पसल आदिको तथ्याङ्कलाई आधार मानिएको थियो । गायकको पहिलो हुने यात्रा सन् २०१७ ‘सेप अफ यु’ गीतसँगै भएको थियो ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ३ : ०४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना