लोकगायक खड्ग गर्बुजाले लेखे ‘मोडिएको बाटो’ « Khabarhub

लोकगायक खड्ग गर्बुजाले लेखे ‘मोडिएको बाटो’


२८ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शारीरिक रुपमा अशक्त भएर पनि लोकसंगीतको क्षेत्रमा निरन्तर सक्रिय रहेका लोकगायक खड्ग गर्बुजाले आफ्नो आत्मकथा बजारमा ल्याएका छन् । रेडियो नेपालका जागीरे समेत रहेका गर्बुजाको उक्त आत्मकथा घोस्ट राइटिङ नेपालले बजारमा ल्याएको हो ।

‘मोडिएको बाटो’ शीर्षक दिइएको आत्मकथामा आफ्नो जीवनका सबै आरोह अवरोहलाई पुस्तकमा समेटेको गायक गर्बुजाले बताए ।

‘पुस्तक तयार भइसकेको छ, हामीले अझै बजारमा पठाएका छैनौं, अब बजारमा जान्छ ।’, गर्बुजाले सुनाए ।

आफूले घर छोडेर सडकमा गाउँदै हिँड्दादेखि रेडियो नेपालको यात्रासम्म उनले आत्मकथामा लेखेका छन् । आत्मकथाको मूल्य रुपैयाँ ५ सय राखिएको छ भने उपन्यासलाई छिट्टै बजारमा पठाइने गर्बुजाले जानकारी दिए ।

प्रकाशित मिति : २८ माघ २०७५, सोमबार  ११ : ३५ बजे

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पा – लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो