पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा राप्रपाको मसाल जुलुस « Khabarhub

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा राप्रपाको मसाल जुलुस


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संघले विरोध प्रदर्शन गरेको छ ।

उनीहरुले मंगलवार साँझ मसाल जुलुस निकालेर विरोध प्रदर्शन गरेका हुन् ।

उक्त जुलुस भृकुटीमण्डपबाट शुरु भएर भद्रकाली, सुन्धारा हुँदै रत्नपार्कसम्म पुगेको थियो ।

उनीहरुले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन माग गरेका थिए ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १० : २६ बजे

नयाँ-पुराना सबै दल आन्तरिक कलहले बिरामी, जनतामा बढ्दैछ निराशा र आक्रोश

काठमाडौं- सत्ता र आन्तरिक शक्तिको संघर्षका कारण नेपालको राजनीति लामो

राजनीतिक नियुक्तिबारे सरकारसँग छलफल गर्न माग

काठमाडौं– सांसदहरूले नयाँ राजनीतिक नियुक्तिहरूको विषयमा सरकारसँग छलफल गर्न माग

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व

काठमाडौं– नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ । सरकारले

पछिल्लो २४ घण्टामा एक हजार १७३ सवारीसाधन कारबाहीमा

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा विभिन्न