‘सर्वगुण सम्पन्न’ मा वाणीको फरक चरित्र  « Khabarhub

‘सर्वगुण सम्पन्न’ मा वाणीको फरक चरित्र 


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउडमा ‘शुद्ध देशी रोमान्स’ बाट भित्रिएकी एक्ट्रेस वाणी कपूरको करियर ठीकठाक छ । यशराज फिल्म्सकै भरमा बलिउडमा रहेकी वाणीले सफलता पाउन सकेकी छैनन् ।

उनी अभिनीत ब्लकबष्टर फिल्म ‘वार’ भएता पनि श्रेय उनलाई गएन । केही फिल्ममा गरेको सशक्त अभिनयले उनी एक नयाँ फिल्ममा भने बिल्कूल फरक अवतारमा देखिँदैछिन् ।

उनले हालै सोसल कमेडी जनराको फिल्म ‘सर्वगुण सम्पन्न’ मा काम गर्ने सहमति दिएकी छिन् । म्याडडक फिल्मले निर्माण गर्ने फिल्म महिला केन्द्रित सन् ९० को दशकको कथा बोल्नेछ । जसमा वाणीले ‘पोर्न स्टार’को चरित्र निभाउँदै छिन् ।

भारतीय मिडियाका अनुसार उनले एक सानो ठाउँको लोकप्रिय पोर्न स्टार महिलाको भूमिकामा अभिनय गर्नेछिन् । फिल्ममा वाणी सङ्घर्षशील, बोल्ड र आफ्नो अस्तित्वका लागि लड्ने एक सशक्त महिला चरित्रमा देखिनेछिन् । फिल्ममा सोनाली रतनको डेब्यू निर्देशन रहनेछ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ६ : १७ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन