लिक भएकै हो त ‘पुष्पा २’ को स्टोरी ?  « Khabarhub

लिक भएकै हो त ‘पुष्पा २’ को स्टोरी ? 


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन स्टारर फिल्म ‘पुष्पा’ ले बक्स अफिसमा कमाइको रेकर्ड बनाएपछि त्यहाँका फिल्महरू अल इन्डिया रिलिज हुन् थाले । ‘पुष्पा’ यसको कारक मानिन्छ । फिल्मको डायलग र अल्लु अर्जुनको शैलीलाई दर्शकले रुचाए । ‘पुष्पा’ को क्रेज र लोकप्रियतासँगै अल्लु अर्जुनलाई भारतकै सुपरस्टार भन्न थालियो ।

दर्शक पछिल्लो समय ‘पुष्पा २ : द रुल’ को प्रतीक्षामा छन् । फिल्मलाई लिएर दर्शक निकै उत्साहित छन् । बलिउड प्रशंसकलाई ध्यानमा राखेर यसको स्कृप्ट केही परिवर्तन गर्ने निर्माण पक्षले बताइसकेको छ। यसको दोस्रो भागमा पुष्पाकी श्रीमती बनेकी रश्मिका मन्दना अर्थात् श्रीवल्लीको मृत्यु हुने बताइएको छ ।

उनलाई फिल्मका खलनायक फहाद फसिलले मार्ने हल्ला सामाजिक सञ्जालमा छ । तर यसको औपचारिक पुष्टि अहिलेसम्म नभएको बलिउड लाइफले जनाएको छ। पोर्टलको अनुसार यो खबर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ६ : ३९ बजे

जीडब्लुएम ओरा ५ ईभी नेपालमा सार्वजनिक, एक पटकको चार्जमा ५२० किमीसम्म चल्ने

काठमाडौं– ग्रेट वाल मोटर (जीडब्लुएम) अन्तर्गतको प्रिमियम विद्युतीय एसयूभी ओरा ५

जलाएको १० महिनापछि उभियो चुच्चेपाटीको भाटभटेनी (तस्बिरहरू)

काठमाडौं– चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केट पूर्ण रूपमा पुनर्निर्माण सम्पन्न भई आजदेखि

होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र

एजेन्सी– स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द हुँदा एक हजार २००

पुल बनेपछि आवतजावत सहज

भजनी– कैलालीको टीकापुर नगरपालिका र बर्दियाको गेरुवा गाउँपालिका जोड्ने कर्णाली नदीमा

रास्वपाले अस्वीकार गरिदियो माओवादी युद्धको इतिहास

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो राजनीतिक दस्ताबेजबाट माओवादी सशस्त्र