जोर्डन र स्मारिकाको ‘मात्तिएको मस्त मौसम’ (भिडियो)  « Khabarhub

जोर्डन र स्मारिकाको ‘मात्तिएको मस्त मौसम’ (भिडियो) 


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भूमिका राईको प्रस्तुतिमा ‘मत्तिएको मस्त मौसम’ सार्वजनिक भएको छ।

सार्वजनिक गीतमा एसपी कोइरालाको शब्द, दिप घतानीको संगीत रहेको छ भने यसलाई सुमन केसी र रचना रिमालले गाएकी छिन् । रोमान्टिक प्रेम भाव बोल्ने गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । गीतको भिडियोमा जोर्डन राज भण्डारी र स्मारिका ढकाल फिचर्ड छन् ।

गीतको शब्दलाई यी दुईको प्रेमभावमा व्यक्त गर्दै भिडियो तयार गरेको निर्देशक खड्काले बताए । ‘एउटा प्रेमिल जोडीको भवन र प्रेमलाई गीत अनुसार नै भिडियोमा व्यक्त गरिएको छ’ निर्देशक खड्काले भने । उनले त्यही अनुसारको रोमान्टिक भाव दिने लोकेसन समेत प्रयोग गरेका छन् । गीतमा जोर्डन र स्मारिका बिचमा रहेको प्रेमलाई व्यक्त गरेको पाइन्छ ।

सार्वजनिक गीतलाई मिक्सिङ्ग र मास्टरीङ दीपले नै गरेका हुन् भने एरेञ्जर महाराज थापा हुन् । गीतको भिडियोमा काव्या थापाको मेकअप , कुशुम द बुटिकको ड्रेस , बुद्ध थापाको छायांकन र प्रकाश धमलाको सम्पादन रहेको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ७ : ३८ बजे

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना

दाङमा भेटिए ११ वटा अवैध भरुवा बन्दुक

दाङ – जिल्लाको बङ्गलाचुलीको एक जङ्गलबाट प्रहरीले आज ११ वटा

छात्राहरूमाथि दुर्व्यवहारबारे सुकुनाले भन्यो : पीडितले न्याय पाउनुपर्छ, निर्दोष बदनाम हुनुहुँदैन

मोरङ – मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत

फेसबुक म्यासेन्जरमा प्राविधिक समस्या

काठमाडौं – मेटा कम्पनीअन्तर्गत सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक म्यासेन्जरमा

होर्मुज सङ्कटले विश्व अर्थतन्त्रमा जोखिम बढाउने चेतावनी

मनिला – संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले होर्मुज जलसन्धिमा