राप्रपा नेपालले धनगढी र सुर्खेतमा अन्तर्क्रिया गर्ने « Khabarhub

राप्रपा नेपालले धनगढी र सुर्खेतमा अन्तर्क्रिया गर्ने


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – राप्रपा नेपालले सुदूरपश्चिमको धनगढी र कर्णालीको सुर्खेतमा अन्तर्क्रिया र अगुवा कार्यकर्ता भेला गर्ने भएको छ ।

शनिबार धनगढी र १६ असारमा सुर्खेतमा कार्यक्रम हुन लागेको हो । कार्यक्रमका लागि महामन्त्री राजाराम बर्तौला धनगढी पुगेका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अन्तर्क्रिया गर्नेछन् ।

प्रदेश राजधानीमा कार्यक्रम गरिने तय भए अनुसार यसअघि हेटौंडा, विराटनगर,जनकपुर, बुटवल र पोखरामा कार्यक्रम सम्पन्न भएका छन् ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ९ : ०६ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका