प्रधानमन्त्री देउवा आज लुम्बिनी आउने « Khabarhub

प्रधानमन्त्री देउवा आज लुम्बिनी आउने


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – प्रधानमन्त्री शेरबहादुर देउवा आज लुम्बिनी आउने भएका छन् ।

लुम्बिनी विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवा दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन लुम्बिनी आउन लागेका हुन् ।

विश्वविद्यालयमा आयोजना हुने समारोहलाई प्रधानमन्त्री देउवाले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

त्यसक्रममा स्नातकोत्तर, पिएचडी उपाधि लिएकालाई दीक्षित गरिने कार्यक्रमको रहेको लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्टार डा. तिलक आचार्यले जानकारी दिएका छन् ।

यसअघि बुद्ध जयन्तीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्न देउवा लुम्बिनी आएका थिए ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  १० : ०७ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु