सुनको मूल्य ३०० रुपैयाँले घट्यो, तोलाको कति पुग्यो ? | Khabarhub Khabarhub

सुनको मूल्य ३०० रुपैयाँले घट्यो, तोलाको कति पुग्यो ?


१० असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुनको मूल्य शुक्रबार प्रतितोलामा ३०० रुपैयाँले घटेको छ ।

बिहीबार प्रतितोला ९७ हजार ५०० रहेको सुनको मूल्य शुक्रबार प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुनको भाउ पनि ९६ हजार ७०० रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  १२ : ३८ बजे

समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना छैन  : उपेन्द्र यादव

सिरहा– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तत्कालै समाजवादी मोर्चासँग

सम्झौताअन्तर्गत पहिलो चरणमा ७३७ कैदी रिहा गर्ने इजरायलको घोषणा

जेरुसेलम– इजरायलको न्याय मन्त्रालयले शनिबार स्वीकृत गाजा युद्धविराम र बन्धक

नेपालगञ्जमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता

नेपालगञ्ज– नेपालगञ्जमा आगामी फागुन १९ गतेदेखि २९ गतेसम्म लुम्बिनी कप

उत्तर– दक्षिण कोशी राजमार्ग खुल्यो

किमाथांका– सुक्खा पहिरोले अवरुद्ध उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका–३

ललितपुरको मन्त्री निवासमा खानेपानी आपूर्तिको प्रक्रिया सुरु

काठमाडौं– ललितपुर जिल्लाको भैँसेपाटीस्थित संघीय सरकारका मन्त्री आवास लगायतका ठाउँमा