ख्वप कलेजका विद्यार्थीले गरे रक्तदान  | Khabarhub Khabarhub

ख्वप कलेजका विद्यार्थीले गरे रक्तदान 


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुरको ख्वप कलेजका विद्यार्थीले बुधबार रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखा र ख्वप कलेजको सहकार्यमा भएको रक्तदान कार्यक्रममा शिक्षक शिक्षिकासहित विद्यार्थीले रक्तदान गरेका हुन् ।

कलेजकै प्राङ्गणमा भएको कार्यक्रममा शिक्षक शिक्षिकालगायत ३२ जनाले रक्तदान गरेका छन् । कलेजमा वर्षेनी रक्तदान कार्यक्रम सञ्चालन हुँदै आएको बीए इन्चार्ज कमिनिका न्याईच्याईले जानकारी दिए ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  १ : ५८ बजे

कोशी प्रदेश : क्यान्सर, मिर्गाैलालगायतका बिरामीलाई आठ करोड ८५ लाख सहायता वितरण

झापा– कोशी प्रदेश सरकारले कडा रोगका बिरामीलाई आठ करोड ८५ लाख

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं– स्थानीय बजारमा मंगलबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

सयपत्रीको मालाले सजिएका गणेशलाई लड्डुको भोग (तस्बिरहरू)

काठमाडौं– आज गणेश चतुर्थीको दिन भक्तजनहरुले भगवान् गणेशको विशेष पूजा

गणेश चौथीका अवसरमा सूर्यविनायक गणेश खटजात्रा सुरु

भक्तपुर– गणेश जन्मोत्सवका अवसरमा उपत्यकाका चार विनायक गणेशमध्येको सूर्यविनायक गणेश

पशुपन्छी फार्ममा आगलागी हुँदा ५० बाख्रा मरे

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ गुन्सास्थित एक पशुपन्छी फार्ममा करेन्ट