गाउँ क्षेत्रमा डाक्टर र नर्स पठाउनै समस्या : स्वास्थ्यमन्त्री खापुङ « Khabarhub

गाउँ क्षेत्रमा डाक्टर र नर्स पठाउनै समस्या : स्वास्थ्यमन्त्री खापुङ


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङले गाउँ  क्षेत्रमा डाक्टर र नर्स पठाउन समस्या भएको बताएका छन् ।

नेपाल स्वास्थ्य प्राविधिक संघको ४४ औं स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री खापुङले विभिन्न जिल्लाबाट डाक्टर र नर्स पठाउनुपर्ने भन्दै गुनासो आएको तर कोही जान तयार नरहेको बताएका हुन् । डाक्टर र नर्स जान नमानेका कारण नै केही जिल्लामा चिकित्सकको अभाव भएको उनको भनाई छ । उनले सरकारले पठाएको जुनसुकै स्थानमा पनि जानका लागि चिकित्सकहरूले मानसिकता बनाउनुपर्ने धारणा राखे । मन्त्र खापुङले समायोजनका विषयमा पनि कर्मचारीहरूबाट अनेक समस्या आएको उल्लेख गरे  ।

कार्यक्रममा संघले बिभिन्न व्यक्तिहरूलाई सम्मान गरेको थियो । 

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  ५ : ३१ बजे

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको