नेपाल प्राज्ञिक परिषदको पुनर्गठन, राजेन्द्र लिङदेनले प्रदान गरे मनोनयन पत्र « Khabarhub

नेपाल प्राज्ञिक परिषदको पुनर्गठन, राजेन्द्र लिङदेनले प्रदान गरे मनोनयन पत्र


१६ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट प्राध्यापक तथा बुद्धिजिवीहरूको छाता संगठन नेपाल प्राज्ञिक परिषदको पुनर्गठन भएको छ ।

आज काठमाडौँमा आयोजित कार्यक्रममा पुनर्गठित कार्यसमितिका सदस्य तथा सल्लाहकारहरूलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले मनोनयन पत्र प्रदान गरेका थिए ।

यस्तो छ नयाँ कार्यसमिति:

प्रा डा जयन्तनाथ खनाल – अध्यक्ष
सह प्रा राम बहादुर कुवर – उपाध्यक्ष
सह प्रा हेमराज कार्की – उपाध्यक्ष
उप प्रा निरज पन्त -महासचिव
उप प्रा डा रोसन थापा – उप महासचिव
उप प्रा सम्बृद्दी राणा बस्नेत -कोषाध्यक्ष

सदस्यहरु :
सह प्रा डा राजु चित्रकार
सह प्रा डा दयाराम भुसाल
सह प्रा डा पदम गौतम
उप प्रा दिवाकर पाण्डे
उप प्रा दिवाकर उपाध्याय अर्याल
उप प्रा गणेस सुवेदी
उप प्रा धर्मराज थापा
उप प्रा इन्दु श्रेष्ठ बैध्य
उप प्रा धनन्जय बास्कोटा
उप प्रा भव कृष्ण खतिवडा
उप प्रा मोहन संग्रौला
उप प्रा चुन्नु पौडेल
उप प्रा राजु मानन्धर
उप प्रा विमल रिमाल
उप प्रा महेस दाहाल
उप प्रा मैना विष्ट
उप प्रा नवीन लामिछाने
उप प्रा विश्व नाथ रिजाल
उप प्रा विष्णु प्रसाद आचार्य

सल्लाहकार समिति :
प्रा डा गीता भक्त जोशी
श्री कोमल नाथ सुवेदी
प्रा डा रमेस राज कुवर
श्री बलभद्र भारती
प्राज्ञ बेटी बज्राचार्य
श्रीमती इन्दिरा मिश्र
डा अवधेस ठाकुर
प्रा डा श्री प्रसाद धौवडेल
प्रा नरेन्द्र खड्का
प्रा डा मोहनी लाल भुसाल
श्री प्रह्लाद कार्की
श्री सोभित उप्रेती
श्री प्रदीप पोखरेल
श्री अर्जुन खड्का

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार  १० : ३१ बजे

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका

झापामा दुई छुट्टाछुट्टै दुर्घटना, दुई महिलाको मृत्यु

झापा – झापामा आज भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई महिलाको

ट्रम्पको गाजा शान्ति योजना इजरायलद्वारा अस्वीकार, सेना फिर्ता नगर्ने नेतन्याहुको अडान

काठमाडौं – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले