अजोड इन्स्योरेन्स र ज्यापु समाजबीच सम्झौता | Khabarhub Khabarhub

अजोड इन्स्योरेन्स र ज्यापु समाजबीच सम्झौता


१७ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अजोड इन्स्युरेन्स लिमिटेड र ज्यापु समाजबीच बीमा शिक्षा सञ्चालन गर्ने सम्झौता भएको छ । 

अजोड इन्स्युरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र ज्यापु समाजालयका अध्यक्ष तीर्थलाल महर्जनकाबीच मा ज्यापु समाजलय र सो संस्थासँग आवद्ध उद्योगी व्यवसायी सदस्यहरूको निर्जीवन बीमा सम्बन्धी कार्य गर्न र बीमा सचेतना, बीमा जागरण तथा बीमा शिक्षा सञ्चालन गर्न एक आपसमा सम्झौता सम्पन्न भएको छ । 

सो अवसरमा अजोड इन्स्युरेन्स लिमिटेडका कर्मचारीहरूको  र ज्यापु समाजालयका सदस्यहरूको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ६ : १० बजे

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना

नेपाललाई समृद्ध बनाउन कृषि र पर्यटन विकासमा ध्यान दिनुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले जनताको

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालन

मकवानपुर – मकवानपुरको काठमाडौं–हेटौँडा खण्डको त्रिभुवन राजपथअन्तर्गत भिमफेदी गाउँपालिका–९ लामिडाँडामा